नारायणी अस्पतालमा थप १ कोरोना सङ्क्रमित महिलाको मृत्यु

भदौ ३०, २०७७ पर्सा । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसियुमा उपचाररत एक महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।  मृत्यु हुनेमा बाराको डुमरवाना १४ निवासी ५५ वर्षीय महिला रहेकी छिन् । उच्च ज्वरो, कडा निमोनिया र स्वासप्रश्वास रोगबाट ग्रसित ती महिलालाई परिवारले यही भदौ २९ गते सोमबार अस्पताल ल्याएका  अस्पतालका वरिष्ठ चिकित्सक डा.उदयनारायण सिंहले जनाकारी दिए सोही दिन … Continue reading नारायणी अस्पतालमा थप १ कोरोना सङ्क्रमित महिलाको मृत्यु